साउनकाे अन्तिम सोमबार तारकेश्वर मान्दिरमा भिडभाड

काठमाडौ – काठमाडौकाे तारकेश्वर नगरपालिकामा अवस्थित तारकेश्वर मान्दिरमा आज निकै बाक्लो भिडभाड देखिएको छ । धर्मगन्थ अनुसार निकै प्रचलित यस मन्दिरमा साउन महिनाकाे हरेक साेमबार र जनैपूणिर्मा , शिवरात्रि जस्ता शिवकाे पुजाकाे दिन मेला तथा जात्रा लाग्छ । यसै मन्दिरको नाम वाट तारकेश्वर नगरपालिकाकाे नामकरण गरिएको हो । आज साउनको अन्तिम साेमबार भएको कारण विभिन्न ठाउँ वाट आउनु भएको भक्तजनको कारण धेरै भिडभाड भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here